11 May 2025
KALIKATIMES.COM

वडाध्यक्ष कलवारले आफ्नाे निजी स्रोतबाट बाडे एक सय २५ छठ ब्रतालुलाई दउरा र साडी

chhath bratalu lai sadi ra daura_kalikatimes

वीरगंज । पर्साको कालिकामाई गाँपालिकाको वडा नं. ४ प्रशुरामपुरका वडाध्यक्ष हरियोम साह कलवारले एक सय २५ जना छठ ब्रतालुलाई दउरा र साडी वतरण गरेका छन् ।

वडाध्यक्ष कलवारले आफ्नो निजी तलबबाट वडा अन्तर्गतका एक सय २५ गिरिब, दिलत र विपन्न पिरवारका छठ ब्रतालुलाई दउरा र साडी वितरण गरेको वताए । उनले विगत बर्ष झै यस बर्ष पनि आफ्नो निजी स्रोतबाट वडा बासीलाई हाम्रो महान पर्व छठ पुजामा कसैलाई ग्राहे नहोस भने उद्देक्श्यका साथ अतिआवश्यक सामग्री दउरा र साडी वितरण गरेको जानकारी गराए ।

यसका साथै आफुले छठ ब्रतालुहरुलाई ११ सय २५ नारिवल समेत वितरण गरेको वडाध्यक्ष कलवारले कालिका टाईम्स संग कुरा गर्दै वताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

बुद्ध जयन्तीको अवसरमा भिस्वा डाँडामा सरसफाई

कालिका टाईम्स

प्रेस सेन्टर पर्साद्वारा सिडिओलाई ज्ञापन

कालिका टाईम्स

नयाँ लुगा किनिदिने प्रलोभनमा पारी नाबालिकालाई यौनधन्दामा लगाउने महिला वीरगंजबाट पक्राउ

कालिका टाईम्स
SQL requests:214. Generation time:8.035 sec. Memory consumption:82.45 mb