36.1 C
Birgunj
10 May 2025
KALIKATIMES.COM

मेडिकल कलेजले गरेको विद्यार्थीमाथीको दमनको बिरोधमा प्रदर्शन

वीरगंज । नेशनल मेडिकल कलेज वीरगंजमा भएको विधार्थीहरु माथीको कुटपिटको बिरोधमा आज वीरगंजमा प्रदर्श गरिएको छ । विभिन्न विद्यार्थी संगठनका विद्यार्थी नेताहरुले शुक्रबार दिउँसो वीरगंजको घण्टाघरमा प्रदर्शन गरेका हुन् ।

विद्यार्थी माथीको दमन बन्द गर, विद्यार्थीहरुलाई कुटपिट गर्ने र गराउनेलाई कार्वाही गर, सरकारले निर्धारण गरेको शुल्क लागू गर, अशुल गरिएको बढी रकम फिर्ता गर, मेडिकल माफिया मुर्दाबाद लगायतका नारा प्ले कार्ड सहित बिद्यार्थी अगुवाहरु प्रदर्सन गरेका छन् ।

बिहान १०:३० देखि १२ बजे सम्म भएको प्रदर्शनमा नेवि संघका बिकास तिवारी, समाजवादी विद्यार्थी संगठनका निघिल बर्णवाल लगायतकाको सहभागिता रहेको थियो । प्रदर्शन पछि बिद्यार्थी नेताहरु जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापन पत्र बुझाउन गएको हाम्रा सम्वाददाता आलोक कुशवाहाले जनाएका छन्  ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:216. Generation time:5.410 sec. Memory consumption:82.49 mb