38.1 C
Birgunj
21 May 2025
KALIKATIMES.COM

ईप्रका पोखरियाद्वारा मरिच सहित मोटरसाईकल पक्राउ

kalikatimes

वीरगंज । ईलाका प्रहरी कार्यालय पोखरीया पर्साले १ कवीन्टल १० किलो मरिच सहित मोटरसाईकल पक्राउ गरेको छ ।

मंगलबार राती भारत तर्फ लगरिहेको अवस्थामा सुपरस्पलेन्डर मोटरसाईकल र यात्रुबाहक बस जाच गर्दा छुटाछुटै ठाउँबाट सो परिमाणकाे मरिच बरामद भएको ईलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरिक्षक चन्द्र सिंहले बताए ।

बिरगंजबाट भिस्वा तर्फ गईरहेको बसलाई जाच गर्दा छिपहमाई गाउँपालिका वडा नम्बर ४ बन्जारीबाट र सुपरस्पलेन्डर मोटरसाईकलमा लगिरहेको अवस्थामा बिन्दवासिनी गाउँपालिकाको वडा नम्बर २ बहुअर्वा भाटठाबाट पक्राउ गरिएको पोखरीया प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा गर्भपतन सम्बन्धी तालिम संचालन

कालिका टाईम्स

मुक्त हरवाचरवाको सवाल सम्बोधनका लागि बजेट पैरवी अभियान सुरु

कालिका टाईम्स

वीरगंजमा निःशुल्क आँखा, कान तथा नाकको स्वास्थ्य परीक्षण शिविर सम्पन्न

कालिका टाईम्स
SQL requests:214. Generation time:7.305 sec. Memory consumption:82.46 mb