35 C
Birgunj
19 May 2025
KALIKATIMES.COM

तिलावे खोलामा अचेत फेला परेका युवकको मृत्यु

acheta fela_kalikatimes

वीरगंज । पर्साको पर्सागढी नगरपालिकाको वडा नं. ६ स्थित तिलावे खोलाको किनारमा मंगलबार अचेत अवस्थामा फेला परेका युवकको मृत्यु भएको छ ।

खोला किनारमा सांझ ६ः३० बजे अचेत अवस्थामा फेला परेका पर्सागढी नगरपालिकाको वडा नं. ७ निवासी बर्ष ३५ का उमेश रामको उपचारको लागि अस्पताल लगिने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको शव पोष्टमार्टमको लागि नारायणी अस्पतालमा पठाइएको र सो घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रहरी कार्यालय पर्साका अनुसार तिलावे खोलामा एक जना अचेत अवस्थामा छन भन्ने खबर प्राप्त हुनसाथ ईलाका प्रहरी कार्यालय इकटांगाका पर्साबाट तत्कालै प्रहरी टोली घटना स्थलमा खटी गई निजलाई उपचारको लागि स्थानिय अस्पतालमा पुर्याउँदा बाटोमा नै मृत्यु भएको हो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

मुक्त हरवाचरवाको सवाल सम्बोधनका लागि बजेट पैरवी अभियान सुरु

कालिका टाईम्स

वीरगंजमा निःशुल्क आँखा, कान तथा नाकको स्वास्थ्य परीक्षण शिविर सम्पन्न

कालिका टाईम्स

ठाकुरराम क्याम्पसमा शिक्षकलाई कार्यकक्षमै थुनेर विद्यार्थीको विरोध

कालिका टाईम्स
SQL requests:214. Generation time:7.043 sec. Memory consumption:82.43 mb