31.3 C
Birgunj
25 May 2025
KALIKATIMES.COM

बांके घटनाको बिरोधमा नेपाली कांग्रेस पर्साद्वारा वीरगंजमा चक्का जाम

nepali congresh parsa_klaikatimes

वीरगंज । नेपाली कांग्रेस पर्साले सोमबार वीरगंजमा चक्का जाम गरेको छ । बाँके घटनाको दोषीलाई कर्वाहीको मांग गर्दै नेपाली कांग्रेस पर्साले वीरगंजको घण्टाघरमा केही बेर चक्का जाम गर्नुको साथै पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई मार्फत गृह मन्त्रीलाई ज्ञापन पत्र समेत बुझाएको छ ।

banke gayapan_kalikatimes

बांकेमा नेपाली कांग्रेसको जागरण अभियान भइरहदा नेकपा कार्यकर्ताद्वारा जिल्ला सभापती किरण कोइराला लगायत नेता तथा कार्यकर्ता माथी भएको कुटपिटको विरोधमा नेपाली कांग्रेस पर्साले जक्का जाम गर्नुको साथै प्रदर्शन समेत गरेको हो । सयौंको संख्यामा रहेका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले घण्टाघरमा १५ मिनेट चक्का जाम गर्नुको साथै त्यहांबाट जिल्ला प्रशासन कार्यालय पर्सामा पगी ज्ञापन पत्र बुझाएका हुन ।

nepali congresh parsa2_kaikatimes

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अजय चौरसिया, जिल्ल सभापति अजय द्विवेदी, नेता सुरेंद्र चौधरी, अनिल रुंगटा, प्रदेश सभा सदस्यहरू राजेश्वर साह तेली, ओम प्रकाश शर्मा लगायतकाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

नेकपा एस पर्सा जिल्ला कमिटीकाे बैठक सम्पन्न, साह र पटेल निलम्बित

कालिका टाईम्स

सहकारी क्षेत्रका समसामयिक समस्या तथा समाधान विषयक अन्तक्रिया

कालिका टाईम्स

वीरगंजको भोजपुरी प्रतिष्ठानद्वारा ‘आपन भाषा आपन पहचान’ अभियान सञ्चालन

कालिका टाईम्स
SQL requests:220. Generation time:6.840 sec. Memory consumption:82.74 mb