12 May 2025
KALIKATIMES.COM

गणेश चतुर्दशी पुजा समिति गठन

बारा । यही भदौ १७ गते परेको गणेश चतुर्दशी धुमधामका साथ मनाउनका लागि बाराको परवानीपुर गाउँपालिका वडा नं. ५ गण्डक चोक स्थित पुजा समिति चयन गरिएको छ ।

पूर्व पुजा समितिका अध्यक्ष महानन्द साह तेलीको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले सन्तोष गुप्ताको अध्यक्षतामा ५१ सदस्यीय श्री गणेश पुजा समिति गण्डक चोक चयन गरेको हो ।

नवगठित समितिको उपाध्यक्षमा जयनरेश सिंह, कोषाध्यक्षमा विजय पटेल, सचिवमा राकेश गुप्ता, सह–सचिवमा सुनिल कुमार गुप्ता, चयन भएका छन् भने सदस्यहरुमा योगेन्द्र गुप्ता, महानन्द साह, विजय यादव, अनिल ठाकुर, शनि साह, कृष्ण साह, सुरज गुप्ता, रामप्रवेश यादव, सन्तोष साह, सदानन्द साह, अलि मियाँ, सरोज साह, राजु साह लगायत रहेका छन् ।

प्रत्येक वर्ष गण्डक चोक स्थित गणेश चतुर्दशी धुमधामका साथ मनाइने गरिन्छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

बुद्ध जयन्तीको अवसरमा भिस्वा डाँडामा सरसफाई

कालिका टाईम्स

प्रेस सेन्टर पर्साद्वारा सिडिओलाई ज्ञापन

कालिका टाईम्स

नयाँ लुगा किनिदिने प्रलोभनमा पारी नाबालिकालाई यौनधन्दामा लगाउने महिला वीरगंजबाट पक्राउ

कालिका टाईम्स
SQL requests:214. Generation time:4.878 sec. Memory consumption:82.44 mb