35.2 C
Birgunj
12 May 2025
KALIKATIMES.COM

वीरगंजमा निःशुल्क आँखा शिविरबाट ३८५ जना लाभान्वित

वीरगंज,७ साउन ।
वीरगंजमा निःशुल्क आँखा शिविरबाट ३८५ जना लाभान्वित भएका छन् ।वीरगंजमा रहेको वीरगंज समुदाकि आँखा अस्पताल वीरगंजको सहकार्यमा माउन्ट मकालु ई.बो स्कुलमा निशुल्क आँखा तथा र्दात शिविर आयोजना गरेको थियो ।

समय सँगै वतारवरणमा आएको परिर्वतन र प्रविधिक रुपमा मोबाईल,टिभी,लापटपले वीद्यार्थीहरुमा आँखा हुने सम्सयाको कारण निशुल्क शिविर आयोजना गरीएको वीद्यालयका प्रधानायपक रहुल श्रीवास्तवले बताउनु भयो ।

वीद्यादयमा रहेका विद्यार्थी,शिक्षक तथा अभिभावक गरी ३८५ जनाको आँखाको परीक्षण गरीएको श्रिवास्तवले जानकारी दिनुभयो । शिवीरमा परिक्षण बिरामीलाई वीरगंज समुदाकि आँखा अस्पताल वीरगंजमा विषेस छुटको व्यवस्था मिलाइएको अस्पतालका अध्यक्ष जितेन्द्र गिरी जानकारी दिनुभयो । शिविरमा दार्ताका डा.स्वाती गुप्ता र आँखा रविन सिहं रहेका थिए ।शिविरमा निःशुल्क आँखा परीक्षणका साथै परामर्श र औषधि वितरणको सुविधा दिइएको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

कलैया उपमहानगरपालिका ‘पूर्ण खोप सुनिश्चितता’ भएको पालिका घोषणा

न्युज डेस्क

मन्त्री यादवले गरे कलैया ८ मा खानेपानी आयोजनाको उद्घाटन

न्युज डेस्क

मिस्टर नेसनल २०२५ मा अजहर आलमको दोहोरो विजयी यात्रा

न्युज डेस्क
SQL requests:216. Generation time:5.238 sec. Memory consumption:82.43 mb