35.2 C
Birgunj
12 May 2025
KALIKATIMES.COM

वीरगंजमा महिना नपुग्दै एक महिलाले एकै पटक जन्माइन् चार सन्तान

वीरगंज,१० बैशाख ।
वीरगंजमा महिना नपुग्दै एक महिलाले चार वाटा सन्तान जन्माएकी छिन् । नजमा खातुनले एकै पटकमा चार वटा सन्तान जन्माएकी वीरगंज हेल्थ केयर अस्पतालले जनाएको छ ।

छिपमहरमाई गाँउपालिका वडा नम्बर ४ जयमंगलापुर निवासी सलीम गदीकी श्रिमती नजमा खातुनले एक छोरा र तीन छोरी नर्मल डिलेभरी मार्फत जन्माएकि हुन ।सात महिना मै खातुनले चार संतानकी आमा बनेकी हुन् ।

मंगलबार विहना वीरगंज हेल्थ केयर अस्पतालमा र्भना भएकी खातुनले पहिलो गर्भमै चारवटा संतान जन्माएको अस्पतालले जनाएको छ ।अस्पतालका अनुसार जन्मीएका बच्चाहरुको स्वास्थ अवस्था राम्रो नरहेको कारण एनआईसियू रखी उपचार भईरहेको छ ।खातुनको स्वास्थ्य अवस्था समान्य रहेको छ ।

भने उनको चार वटा सन्तानको तौल एक किलो भन्दा कमरहेको कारण उपचार भइरहेको वीरगंज हेल्थ केयर अस्पतालका प्रमुख डा.अबुलेस हैस बताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

कलैया उपमहानगरपालिका ‘पूर्ण खोप सुनिश्चितता’ भएको पालिका घोषणा

न्युज डेस्क

मन्त्री यादवले गरे कलैया ८ मा खानेपानी आयोजनाको उद्घाटन

न्युज डेस्क

मिस्टर नेसनल २०२५ मा अजहर आलमको दोहोरो विजयी यात्रा

न्युज डेस्क
SQL requests:215. Generation time:5.837 sec. Memory consumption:82.43 mb