12 May 2025
KALIKATIMES.COM

पटेर्वा सुगौली गाउँपालिकाको उत्तर सुगौली मदिरा मुक्त

madira mukat_kalikatimes

वीरगंज, १२ चैत ।
पर्साको पटेर्वा सुगौली गाउँपालिकाको वडा नं. ४ को उत्तर सुगौली मदिरा मुक्त घोषणा भएको छ । स्थानिय महिला तथा युवाहरुको पहलमा सुगौली गाउँ मदिरा मुक्त घोषण गरिएको पटेर्वा सुगौली गाउँपालिकाकी उपाध्यक्ष ममता महतोले वताइन ।

प्रमेश्वर गौरोको अध्यक्षतामा र गाउँपालिकाकी उपाध्यक्ष महतोको प्रमुख आतिथ्यतामा सोमबार भएको एक कार्यक्रमका विच गाउँलाई मदिरा मुक्त घोषणा गरियो ।

कार्यक्रममा सहभागि गाउँलेहरुले सोमबार देखी गाउँ भित्र कसैले मदिरा बिक्री बितरण गरे रु ४० हजार र कसैले सेवन गरे रु ३० हजार जरिवान गर्ने समेत घोषणा गरे ।

यस अघि मदिरा गाउँमा मदिरा सेवन गरी हुहल्ला र गाली गौलज गर्ने गरेका कारण स्थानिय महिला, युवा, बुद्धिजिविहरुको सहयोग र सहकार्यमा मदिरा मुक्त गाउँ घोषणा गरिएको उपाध्यक्ष महतोले बताइन ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

बुद्ध जयन्तीको अवसरमा भिस्वा डाँडामा सरसफाई

कालिका टाईम्स

प्रेस सेन्टर पर्साद्वारा सिडिओलाई ज्ञापन

कालिका टाईम्स

नयाँ लुगा किनिदिने प्रलोभनमा पारी नाबालिकालाई यौनधन्दामा लगाउने महिला वीरगंजबाट पक्राउ

कालिका टाईम्स
SQL requests:214. Generation time:5.568 sec. Memory consumption:82.48 mb