12 May 2025
KALIKATIMES.COM

मन्त्रीको अधिकारीकाे शोकमा अनेरास्ववियु पर्साद्वारा दिप प्रज्जलवन

वीरगन्ज,२२ फागुन ।
अनेरास्ववियु पर्साले हेलिकप्टर दुर्घटनामा मृत्यु भएका पर्यटन मन्त्री रवीन्द्र अधिकारीको शोकमा बुधबार दिप प्रज्जवलन गरेको छ । गत फागुन १५ गते हेलिकप्टर दुर्घटनामा मृत्यु भएका नेकपाका केन्द्रिय सदस्य एवं नागरिक उडडयन एवं पर्यटन मन्त्री अधिकारिको शोकमा बुधबार दिप प्रजवलन गिरिएको हो ।

ठाकुर राम बहुमुखी क्याम्पस गेट अगाडि भएको दिप प्रज्जवलन कार्यक्रममा नेकपाका नेता जय प्रकाश थारू ,नवराज शर्मा ,मनोज चौधरी ,विद्यार्थी नेता इश्क कुमार, मित्रदेव यादव ,रामबाबु यादव ,महम्द मेराजुल हवारी लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

हेलिकप्टर दुर्घटनामा नेकपाका केन्द्रिय सदस्य एवं मन्त्री अधिकारी सहित ७ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

बुद्ध जयन्तीको अवसरमा भिस्वा डाँडामा सरसफाई

कालिका टाईम्स

प्रेस सेन्टर पर्साद्वारा सिडिओलाई ज्ञापन

कालिका टाईम्स

नयाँ लुगा किनिदिने प्रलोभनमा पारी नाबालिकालाई यौनधन्दामा लगाउने महिला वीरगंजबाट पक्राउ

कालिका टाईम्स
SQL requests:214. Generation time:8.237 sec. Memory consumption:82.48 mb