11 May 2025
KALIKATIMES.COM

लागु औषध ईन्जेक्सन सहित युवक पक्राउ

lagu awsadh injeksan-kalikatimes

वीरगंज, २३ पुस ।
लागु औषध ईन्जेक्सन सहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा धादिङ गुजरी गा.पा. वडा नं. ३, बस्ने बर्ष २४ का सुर्य तामाङ रहेका छन । वडा प्रहरी कार्यालय विर्ता र प्रहरी चौकी ईनर्वा, पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले वीरगंज १६, रजतजयन्ति चौकबाट तामाङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

विभिन्न सवारी साधान तथा पैदल यात्री समेतको चेकजाँच गर्ने क्रममा आइतबार साझ ५ ३० बजे भारतको रक्सौलबाट बीरगंज तर्फ पैदड हिडी आउदै गरेको तामाङलाई लागु औषध ईन्जेक्सन सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । निजको साथबाट लागु औषध ईन्जेक्सन फेनारगन २० पिस, नुर्फिन २० पिस र डाईजिल्याव २० पिस फेला परेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:216. Generation time:7.441 sec. Memory consumption:82.49 mb