32.9 C
Birgunj
9 May 2025
KALIKATIMES.COM

पर्साको जिराभवानीमा बेवारिसे अवस्थामा शव फेला, मृतकको पहिचान हुन सकेन

bewarise awsta me saw fela-kalikatimes

वीरगंज, १८ पुस ।
पर्साको जिराभवानी गाउँपालिकाको वडा नं. ३, जितपुर स्थित गहु बारीमा एक युवकको शव फेला परेको छ । बुधबार विहान ९ः४५ बजेको समयमा फेला परेको शवको नाम, थर र वतन नखुलेको पर्साका प्रहरी उपरिक्षक रेवती ढकालले वताए ।

अन्दाजी ३०÷३२ बर्षको प्ुरुष ब्यक्ति बेहोस अवस्थामा फेला परेको र उपचारको लागि नारायणी उप–क्षेत्रिय अस्पतालमा ल्याउदै बाटोमा नै मृत्यु भएको र लास अस्पतालको शव गृहमा राखिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।

निज मृतक ब्यक्तिलाई चिन्नु हुनेलाई निजको आफन्त तथा जिल्ला प्रहरी कार्यालय, पर्सामा जानकारी गराउन प्रहरीले अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:220. Generation time:5.376 sec. Memory consumption:82.76 mb