33.6 C
Birgunj
10 May 2025
KALIKATIMES.COM

अवैध घरेलु मदिरा नष्ट

madira-kalikatimes

वीरगंज, १८ पुस ।
जिल्ला प्रहरी कार्यालय, पर्साले बुधबार अवैध ७५ लिटर मदिरा नष्ट गरेको छ । प्रहरी चौकी परवानिपुरबाट खटिएको प्रहरी टोलीले मंगलबार सांझ विभिन्न सवारी चेकजाँच गर्ने क्रममा वीरगंज महानगरपालिकाको वडा नं. २१, स्थित परवानीपुर चौकबाट मदिरा नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिइएको अन्दाजी ७५ लिटर अवैध घरेलु मदिरा स्थानिय भद्रभलादमी तथा संचारकर्मीहरुको रोहवरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:216. Generation time:7.434 sec. Memory consumption:82.5 mb