भ्रष्टाचार लुकाउन कुशवाहाले खडा गरे किर्ते दर्ता रजिष्टर, सतर्कता केन्द्रकाे पनि संलग्नता
बृजलाल पासवान/ वीरगंज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले किशानकाे धान खरिद गर्नु भन्दा पनि व्यापरीहरुकाे धान खरिद गरेकाे रहस्य खुलेकाे छ । किशानलाई...