नेकबाट १९२ जना विद्यार्थीकाे विदाई, विद्यार्थी टिकाउन र विकाउन पोलिसी सुधार्न जाेड
काठमाडौं । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेजबाट सिभिल इन्जिनियरिङ र सिभिल एण्ड रुरल इन्जिनियरिङको अध्ययन पुरा गरेका विद्यार्थीहरुलाई विदाई गरिएको छ...