आर्थिक
वीरगंजका खुद्रा व्यवसायीको समस्याप्रति विउवासंघ गम्भिर
वीरगंज। वीरगंज उद्योग वाणिज्य संघ (विउवासंघ) को आयोजनामा वीरगंजका खुद्रा व्यपारी र व्यवसायीहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । संघकै सभाकक्षमा मंगलबार संघ अन्तर्गतको खुद्रा...
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर
– रिसव गौतम अरु व्यवसाय जस्तो बैंकिङ्ग संस्थाहरु नाफा मात्रै आर्जन गर्ने व्यवसाय होइन् । विश्वभर बंैकिङका नयाँ–नयाँ अवधारणा लागु छन् । बंैकिङले नाफा मात्रै...
सहकारी दिवसको अवसरमा अस्पताल र बाल आश्रममा फलफुल वितरण
वीरगंज । ६८ औं सहकारी दिवसको अवसरमा कोअपरेटिभ म्यानेजर क्लब पर्साको आयोजनामा नारायणी अस्पताल तथा बाल आश्रममा फलफुल वितरण कार्यक्रम सम्पन्न भएको छ । ‘मर्यादित...
नेपाल राष्ट्र बैंक वीरगंजद्वारा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न
वीरगंज । नेपाल राष्ट्र बैंक वीरगंजले वित्तिय साक्षरता कार्यक्रम संचालन गरेकाे छ । ग्लाेबल मनी विक २०२५ अन्तर्गत नेपाल राष्ट्र बैंक वीरगंज कार्यालयले आफ्नै कर्मचारीहरुलाई...
नबिल बैंकद्वारा अन्तर्राष्ट्रिय महिला दिवसकाे अवसरमा पदयात्रा
वीरगंज । नबिल बैंकले ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस राष्ट्रव्यापी पदयात्राका साथ मनाएको छ । नबिल बैंक, केन्द्रीय क्लस्टर-मधेश प्रदेशले शनिबार अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा...
बैंकहरूले प्रस्ताव पत्रमा गरेको प्रतिबद्धता अनुसार ऋण वितरण गर्दैनन् : सिए चाैरसिया
वीरगंज । बैंकहरूले प्रस्ताव पत्रमा गरेको प्रतिबद्धता अनुसार ऋण वितरण नगरेकाे सिए अजय चाैरसियाले गुनासाे गरेका छन् । उनले कालिका टाईम्स संग कुरा गर्दै भने...
१२५ बर्ष पुरानो डकह्याम्सको आधिकारिक बिक्रेता वीरगंजमा
वीरगंज । वीरगंज १३ राधेमाईमा समृद्धि ट्रेड एण्ड कन्सर्न संचालनमा आएकाे छ । डकह्याम्स कम्पनीकाे माेबिलकाे पर्सा, बारा र राैतहटकाे अधिकारिक विक्रेताकाे रुपमा समृद्धि एण्ड...