KALIKATIMES.COM

प्रेस संगठन प्रदेश २ काे कमिटी विस्तार, पर्साबाट १५ जना पर्न सफल

वीरगंज । प्रेस संगठ नेपाल प्रदेश २ काे कमिटी विस्तार भएकाे छ । हिरालाल चाैधरी संयाेज रहेकाे प्रदेश कमिटी ७३ सदस्यीय  विस्तार भएकाे हाे । जसकाे संयाेजकमा चाैधरी र सह संयाेजकमा फनि महतलाई केन्द्रिय कमिटीले पहिला नै टुंगाे लगाइसकेका थिए ।

विस्तार भएकाे प्रदेश कमिटीमा पर्साबाट १५ जना पर्न सफल भएका छन् । प्रदेश इन्जार्ज लालबाबु शेख, प्रदेश संयाेजक चाैधरी र सह संयाेजक महताेद्वारा हस्ताक्षरित प्रेस विज्ञप्ती मार्फत कमिटी विस्तार भएकाे सार्वजनिक गरिएकाे हाे ।

जस अनुसार पर्साबाट आंसिक अंसारी, किरण राज पाण्डे, तुलसी भण्डारी, प्रमाेद यादव, संजिव मिश्रा, दिपक गाैतम, जगत राई, महेश चन्द्र गाैतम, अशाेक श्रीवास्तव, प्रताप श्रेष्ठ, शत्रुधन नेपाल, श्याम बन्जारा, युवराज खड्का, शुष्मा शर्मा र रसना ढकाल प्रदेश कमिटीमा परेका छन् ।

प्रदेश कमिटीकाे नमावली यस प्रकार छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

बारामा नियमित चेकजाँचकाे क्रममा एकैदिन २४७ सवारी साधनलाई कारवाही

कालिका टाईम्स

मालवाहक ट्याक्टर र पिकअप पक्राउ

कालिका टाईम्स

सिर्सियामा माेटरसाइकल दुर्घटना हुँदा एक जनाकाे ज्यान गयाे, ३ घाइते

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:194. Generation time:3.883 sec. Memory consumption:72.09 mb
Send this to a friend