31.5 C
Birgunj
13 May 2025
KALIKATIMES.COM

लण्डनबाट फर्किएकी गायिका कनिका कपुरमा कोरोना संक्रमण

गायिका कनिका कपुरमा कोरोना संक्रमण देखिएको छ । ‘बेबी डल’ गीत गाएर चर्चामा आएकी कनिकामा कोरोना संक्रमण देखिएको भारतीय मिडियामा उल्लेख छ । उनी केही दिन लखनउमा पनि बसेकी थिइन् । उनले, लखनउमा रहँदा केही साथीहरुलाई बोलाएर डिनर पार्टी समेत दिएकी थिइन् ।

उनी लखनउको एक महंगो होटलमा बसेको भारतीय मिडियाले उल्लेख गरेका छन् । उनीलाई लखनउमा नै आइसोलेसनमा राखिएको थियो ।

उनी केही दिन अगाडि मात्र बेलायतबाट फर्किएको भारतीय टेलिभिजन एबीपी न्यूजले उल्लेख गरेको छ । केही भारतीय मिडियाले भने कनिकाले आफ्नो संक्रमणको बिषयमा लुकाएको समेत उल्लेख गरेका छन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

रोमान्टिक शैलीको “जाऊ हिँड पोखरा” सार्वजनिक

कालिका टाईम्स

क्युएफएक्स वीरगंजकाे पहिलो बार्षिकाेत्सवमा दर्शकलाई अफर

कालिका टाईम्स

“इनकार नाम गहवा माई” बोलको भोजपुरी गीत सार्वजनिक

कालिका टाईम्स
SQL requests:216. Generation time:5.535 sec. Memory consumption:82.54 mb