31.5 C
Birgunj
13 May 2025
KALIKATIMES.COM

छिपहरमाईमा हिन्दु परिषदकाे गाउँपालिका स्तरिय समिति गठन

वीरगंज । पर्साकाे छिपहरमाई गाउँपालिकामा हिन्दू परिषद नेपालको गाउँपालिका स्तरि समिति गठन भएकाे छ ।

गाउँपालिकाकाे वडा नं. २ पुरवारी तिहूकी सेढामा भएकाे एक भेलाले लालबाबु साह कानुको अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरेकाे हाे । जुन समितिकाे उपाध्यक्ष बिहारी साह कानु, सचिव रामबाबु प्रसाद यादव, सह – सचिव आदित्य कुमार साह, कोषाध्यक्ष राजमँगल साह चयन भएका छन् ।

यस्तै समितिकाे सदस्यमा तपसी साह, मनोज दास, रोहित कुमार, उमाशंकर प्रसाद, संजय साह, रामलखन ठाकुर, सनोज महतो, मनेजर यादव, सुनील दत साह, रामजोत पासवान, रामबालक साह, भरथ साह, झगरू यादव, महादेव साह चयन भएका हुन् । भेलाले समितिकाे प्रवक्तमा धर्मेन्द्र प्रसाद यादवलाई चयन गरेकाे छ ।

यस्तै ९ सदस्यीय सल्लाहकार समिति समिति चयन गरिएकाे छ । सल्लाहकार समितिमा शिव जी उपाध्याय, बालमीकी मिश्र, शेठ प्रसाद साह, मनोहर साह, सम्भु यादव, अमिका साह, धनवीर बाबा, रामनाथ साह, विदयाचल महतो रहेका छन् ।

हिन्दु परिषद नेपालका अध्यक्ष संतोष पटेलको प्रमूख अतिथ्यतामा भएकाे कार्यक्रममा परिषदका महासचिव अनिरुद सिंह, कोषाध्यक्ष संजय सराफ, केन्द्रीय सदस्य लालबाबु कुर्मी, केन्द्रीय सदस्य सचितानन्द दुबे, केन्द्रिय सदस्य सुरेश साह कानु, केन्द्रिय सल्लाहकार विनोद पटेल, जिल्ला सचिव अंशु कुमार, जिल्ला सदस्य अमोद कुमार, नगर सदस्य राजेश पटेल लगायतकाे उपस्थिती रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

कलैया उपमहानगरपालिका ‘पूर्ण खोप सुनिश्चितता’ भएको पालिका घोषणा

न्युज डेस्क

मन्त्री यादवले गरे कलैया ८ मा खानेपानी आयोजनाको उद्घाटन

न्युज डेस्क

मिस्टर नेसनल २०२५ मा अजहर आलमको दोहोरो विजयी यात्रा

न्युज डेस्क
SQL requests:215. Generation time:6.900 sec. Memory consumption:82.45 mb