32.6 C
Birgunj
11 May 2025
KALIKATIMES.COM

संसद विघटनलाई अदालतले उल्ट्याउन सक्दैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले संसद पुनर्बहाली गर्न नसक्ने दाबी गरेका छन्।

आफूनिकटका नेतालाई बालुवाटार बोलाएर उनले संसद पुनर्बहाली हुन नसक्ने बताएका हुन्। सर्वोच्चले संसद पुनर्बहाली गर्न नसक्नुमा जनमतलाई आधार बनाएका छन्। विशेष समय लिएर लामो समय बोलेका ओलीले भने,‘६४ प्रतिशत जनमत लिएको प्रधानमन्त्रीले विघटन गरेको हो। अदालतले उल्टाउन सक्दैन।’

प्रधानमन्त्री ओलीले बोल्ने क्रममा धेरै समय प्रचण्ड र माधव समूहलाई निशाना बनाएका थिए। सरकारलाई असहयोग गरेको, सबै नियुक्तिमा भागवण्डा खोजेको,पार्टीभित्रै प्रतिपक्षको भूमिका खेलेको उनले आरोप लगाएका थिए।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

मन्त्री चौरसियाद्वारा शिलान्यास, २ महिनामा ४ करोड सक्ने तयारी

न्युज डेस्क

दलित समुदायलाई साढे १५ प्रतिशत कोटा छुट्याइएको छः मन्त्री गुप्ता

न्युज डेस्क

सशस्त्र प्रहरीले सिमावर्ती क्षेत्रमा सुरक्षाको नाममा लुट मचाएको छ : प्रभु साह

कालिका टाईम्स
SQL requests:215. Generation time:3.435 sec. Memory consumption:82.58 mb