32.6 C
Birgunj
11 May 2025
KALIKATIMES.COM

विश्व हिन्दु महासंघ पर्साकाे जिल्ला कार्य समिती गठन

वीरगंज । नेपाल विश्व हिन्दु महासंघ पर्साकाे जिल्ला कार्य समिती शुक्रबार गठन भएकाे छ ।

श्रीनन्दन भारद्वाजको अध्यक्षतामा १३ सदस्यीय समिति गठन भएकाे हाे । नवगठित समितीको उपाध्यक्षमा ज्योति साह, सन्दीप साह, सचीवमा ओम प्रकाश उपाध्याय, सह सचिवमा बिशाल तिवारी चयन भएका छन् ।

यस्तै समितिकाे सदस्यहरुमा मन्टु कुमार साह, खोभारी पटेल, बिन्देश्वर गिरि, योगेन्द्र शर्मा, मनोज पासवान, राजेन्द्र साह, सुरज रौनियार तथा दिपेन्द्र चौधरीलाई चयन गरिएको छ ।

महासंघको राष्ट्रिय सचिव अभिषेक तिवारीको अध्यक्षता एवं केन्द्रिय संगठन बिभाग प्रमुख बिजय प्रकाश निषादको प्रमुख आतिथ्य तथा प्रदेश २ का संयोजक बिशाल झाको बिशेष उपस्थितिमा बसेको बैठकले जिल्ला कार्य समिती गठन गरेकाे वताइएकाे छ ।

उक्त बैठकले पर्सा जिल्लाका पुर्व अध्यक्ष राम अयोध्या महतो एव पुर्व महानगर अध्यक्ष आकास गुप्तालाई प्रदेश २ को कार्य समितिमा सिफारिस समेत गरेकाे छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:216. Generation time:6.277 sec. Memory consumption:82.51 mb