30.2 C
Birgunj
15 May 2025
KALIKATIMES.COM

बाराकाे फेटामा चट्यांग लागेर २ महिलाकाे मृत्यु, ५ घाइते

वीरगंज । बाराकाे फेटा गाउँपालिकामा चट्यांग लागेर २ महिलाकाे मृत्यु भएकाे छ भने ५ जना घाइते भएका छन् ।

धान राेप्न गएका बाराकाे फेटा गाउँपालिका वडा नं. १ त्रिबेणीकाे २ महिलाकाे मृत्यु भएकाे र ५ जना घाइते भएकाे इलका प्रहरी कार्यालय प्रसाैनीका प्रहरी निरिक्षक ओमप्रकाश यादवले वताए ।

मृत्यु हुनेमा ३० बर्षिय सेन्दु देवी र ४० बर्षिय सुरपती देवी रहेकाे प्रहरी निरिक्षक यादवले जनाए ।

घटना स्थल प्रहरी निरिक्षक यादव कै नेतृत्वकाे प्रहरी टाेली पुगेकाे छ । घटना बारे थप विवरण संकलनकाे काम भइरहेकाे उनले जानकारी गराए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

धाेबिनीमा आगलागी, एक घर र १२ वटा बाख्रा जल्याे

कालिका टाईम्स

जगरनाथपुर ५ मा नवनिर्मित वडा कार्यालय भवनकाे उद्घाटन

कालिका टाईम्स

वीरगंज महानगर प्रहरीद्वारा आदर्शनगर रंगशालामा वृक्षारोपण, हरियाली प्रवर्द्धनमा जोड

कालिका टाईम्स
SQL requests:215. Generation time:6.167 sec. Memory consumption:82.5 mb