32.6 C
Birgunj
11 May 2025
KALIKATIMES.COM

एमसिसीको बिरोधमा अनेरास्ववियुद्वारा वीरगंजमा प्रदर्शन

वीरगन्ज । सतारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) निकटका विधार्थी संगठन अनेरास्ववियुले अमेरिकी विकास सहयोग एमसिसीको विरोध गर्दै मंगलबार प्रदर्शन गरेको छ ।

अनेरास्ववियु पर्साका सहसयोजक मित्रदेव यादवको नेतृत्वमा प्रदर्शनकारीले एमसिसी संसदबाट पारित गर्न नहुने भन्दै वीरगंजमा विरोध प्रदर्शन गरेका हुन् ।

एमसिसीको विरोधमा लेखिएका विभिन्न प्लेकार्ड र ब्यानर सहित उनीहरू वीरगंजकाे घण्टाघर चोकमा प्रदर्शनमा उत्रिएका थिए ।

बिरोध प्रदर्शन कार्यक्रममा अनेरास्ववियुका केन्द्रिय सदस्य जुबेर आलम ,अनेरास्ववियु पर्साका नेता मेराजुल हवारी , नसिम अख्तर , अकलेश साह , हेमन्त तामाङ , आसिफ अहमद , बलिराम साह लगायतको सहभागीता रहेकोे थियोे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:216. Generation time:6.298 sec. Memory consumption:82.5 mb