31 C
Birgunj
16 May 2025
KALIKATIMES.COM

सखुवा प्रसाैनीकाे क्वारेन्टाइमा रहेका ४५ जनाकाे स्वाब संकलन

वीरगंज । पर्साकाे सखुवा प्रसाैनी गाउँपालिकामा आज फेरी काेराेना परिक्षणकाे लागि स्वाब संकलन गरिएकाे छ ।

क्वारेन्टाइनमा रहेका १३ महिला सहित ४५ जनाकाे पिसिआर बिधिबाट काेराेना परिक्षणकाे लागि स्वाब संकलन गरिएकाे गाउँपालिका स्वास्थ्य संयाेजक राजेश राैनियारले जानकारी दिए । श्री नेरा मावि देउरबानाकाे क्वारेन्टाइनमा रहेका ९ महिला सहिच २७ जनाकाे र दिपनारायान मावि औराहा पचगावाको क्वारेन्टाइनमा रहेका ४ महिला सहित १८ जनाकाे स्वाब संकलन गरिएकाे संयाेजक राैनियारले वताए ।

नारायणी अस्पताल वीरगंजका अमरेन्द्र ठाकुर नेतृत्वकाे स्वास्थ्यकर्मीकाे टाेलीले स्वाब संकलन गरेकाे उनले जानकारी गराए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा ‘देवी’ वृत्तचित्रको विशेष प्रदर्शनी सम्पन्न

न्युज डेस्क

नेशनल मेडिकल कलेजद्वारा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न, २०८ जनाले गराए स्वास्थ्य परीक्षण

न्युज डेस्क

वीरगंजमा तनाव व्यवस्थापन कार्यक्रम सम्पन्न

कालिका टाईम्स
SQL requests:216. Generation time:4.917 sec. Memory consumption:82.51 mb