35.9 C
Birgunj
22 May 2025
KALIKATIMES.COM

वीरगंज कारागारमा शिप मुलक तालिम

पर्सा । वीरगंज कारागारमा रहेका कैदीबन्दीहरुको लागि सीप बिकास मार्फत स्वरोजगार प्रवर्द्वनमा सहयोग पुर्याउन उद्देश्यले घरेलु तथा साना उद्योग कार्यलयको सहयोगमा आजबाट कैदी बन्दीहरुका लागि एक महिने हाउस वेरिङ तथा ब्युटिशियन तालिम शुरु भएको छ ।

तालिमको उद्घाटन गर्दै कारागारका प्रमुख श्रवण कुमार पोखरेलले कारागार भित्र तालिम दिएर कैदी बन्दीलाई स्वरोजगार बनाउन घरेलुले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनु भयो ।

यसैविच कारागारका कैदी बन्दीलाई चिसो पानी खुवाउने उद्देश्यले कारागार भित्र शम्भु शरण कलवारले दुइ थान वाटर कुलर जडान गर्नु भएको कारागार प्रशासनले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा गर्भपतन सम्बन्धी तालिम संचालन

कालिका टाईम्स

मुक्त हरवाचरवाको सवाल सम्बोधनका लागि बजेट पैरवी अभियान सुरु

कालिका टाईम्स

वीरगंजमा निःशुल्क आँखा, कान तथा नाकको स्वास्थ्य परीक्षण शिविर सम्पन्न

कालिका टाईम्स
SQL requests:215. Generation time:9.014 sec. Memory consumption:82.49 mb