32.6 C
Birgunj
11 May 2025
KALIKATIMES.COM

श्रीमतीलाई रंग लगाउन नदिए पछि श्रीमान कुटिए

वीरगंज । पर्साको बिन्दवासिनी गाउँपालिका वडा नं. १ गर्दौलमा एक जनाले आफ्नो श्रीमतीलाई रंग लगाउन नदिए पछि कुटिएका छन् ।

स्थानिय गौरीशंकर रौनियारले आफ्नो श्रीमतीलाई रंग लगाउन नदिए पछि उनलाई स्थानीय गणेश रौनियार, प्रेम मुखिया र राजेश पटेलले कुटपिट गरेको पिडितकी श्रीमती रिना देबीले वताईन ।

कुटपिटबाट घाइते श्रीमानको उपचार गराउना पोखरिया अस्पताल पुगेकी श्रीमती रिनाले संचारकर्मी संग कुरा गर्दै आज दिउसो मलाई रंग लगाउन पुगेका तिनै जनालाई श्रीमानले रोकन खोज्दा तिनिहरुले कुटपिट गरेको बताईन ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:216. Generation time:6.169 sec. Memory consumption:82.52 mb