32.6 C
Birgunj
11 May 2025
KALIKATIMES.COM

कानु हलुवाई समाज पर्साकाे समिति विस्तार

वीरगंज । कानु हलुवाई कान्दु मध्यदेशिय समाज नेपाल पर्साको जिल्ला स्तरिय अगुवा भेला आज पोखरीयामा सम्पन्न भएकाे छ ।

श्री जिल्ला उच्यांगल रामदेव कलवार उच्च माविमा भएकाे भेलाले ३ सदस्यीय रहेको जिल्ला समितीलाई २५ सदस्यीय बिस्तार गरेकाे जिल्ला सचिव सोनालाल प्रसाद कानुले बताउनु भयाे । भेलाले सुरेन्द्र साह कानुको अध्यक्षतामा २५ सदस्यी जिल्ला कार्य समिती बिस्तार गरेको उंहाले जानकारी गराउनु भयाे ।

समितिकाे उपाध्यक्षमा कलशा देवी कानु, हिरालाल साह कानु, सचिवमा सोनालाल साह कानु, कोषाध्यक्षमा सुखेन साह कानु, सहसचिवमा युगलकिशोर साह कानु, सदस्यहरुमा पुरनदेव साह कानु, उमेश साह कानु, हरिन्द्र साह कानु, अनिल कानु, रामानन्द कानु, बिरेन्द्र कानु, शुबास कानु लगायत रहेका छन ।

जिल्ला संयोजक सुरेन्द्र साह कानुको अध्यक्षत र पोखरीया नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष लक्ष्मण साह कानुको प्रमुख आतिथ्यमा भएको भेला भएकाे थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:216. Generation time:5.540 sec. Memory consumption:82.52 mb