35.7 C
Birgunj
16 May 2025
KALIKATIMES.COM

पोखरियामा पोखरीमा डुबेर एक बालकको मृत्यु

पर्सा । पोखरिया नगपालिकामा एक बालकको पोखरीमा डुबेर मृत्यु भएको छ । वडा नं. ४ पोखरियाका राजेश चौहानको डेढ वर्षिय छोरा विकास चौहानको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

विहान ८ बजे घर नजिकै रहेको पोखरीको डिलमा खेली रहेकाे बालक पोखरीमा डुबेको थियो । त्यस पछि उपचारको लागि वीरगंज हेल्थ केयर अस्पतालमा लगिदा मृत्यु भएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक चन्द्र कुमार सिंहले वताउनु भयो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सागढीकाे प्रप्र अधिकृतमा साह र बहुदरमाईमा श्रीवास्तव

कालिका टाईम्स

वीरगंजमा ‘देवी’ वृत्तचित्रको विशेष प्रदर्शनी सम्पन्न

न्युज डेस्क

नेशनल मेडिकल कलेजद्वारा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न, २०८ जनाले गराए स्वास्थ्य परीक्षण

न्युज डेस्क
SQL requests:216. Generation time:5.264 sec. Memory consumption:82.5 mb