31.5 C
Birgunj
13 May 2025
KALIKATIMES.COM

क्यान्सर भन्दा खतरनाक हो लभ जिहाद : केन्द्रिय अध्यक्ष पटेल

बीरगंज । हिन्दू परिषद नेपालका केन्द्रिय अध्यक्ष संतोष पटेलले क्यान्सर भन्दा खतरनाक लभ जिहाद रहेको बताएका छन् ।

महोत्तरी जिल्लाका संचारकर्मीहरुसंग कुराकानीको दौरान यस्ताे बताएका हुन । वर्तमान अवस्थामा देशको बिभिन्न भागमा सुनियोजित तरिकाले मुस्लिम युवाहरु हिन्दू दिदिबहिनीहरुको सिकार बनाई रहेका छन । बिशेष गरी आर्थिक लोभ र प्रेम जालको माध्यमले पहाड़ी र हिमाली जिल्लामा ब्यापक रुपमा हुदैछ र तराईको जिल्ला पनी अछूतो छैन।

लभ जिहाद गर्ने केटालाई पुरस्कृत गर्ने गरेको कुरा सुन्दा आफु आश्चरय चकित भएको उनले बताए । पटेलले तेती मात्र कहा हो र चाइनीजले त प्रेम विवाह गरी चाइना लगेर देह ब्यपार गराई रहेको तथ्य समेत मीडियामा समेत सार्वजनिक भई सकेको वताए ।

सम्पूर्ण नेपाली दीदीबहिनीहरुलाई समयमा सजक र सतर्क हुन पटेलले आग्रह गरे । उनले नेपाल सरकार र देशको जिम्मेवार राजनीतिक दलहरुलाई यस्ता बिषय गम्भीर रुपमा लीन समेत आग्रह गरे ।

एक फरक प्रषंगमा उनले भने “भारत, पाकिस्तान, बांग्लादेश, अफगानिस्तान, श्रीलंकाबाट नेपाल आउने रोहंगिया मुसलमान नेपालको लागी घातक रहेको र समयमा नरोकिए राष्ट्रियताको लागी खतरा हुने छ ।”

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

कलैया उपमहानगरपालिका ‘पूर्ण खोप सुनिश्चितता’ भएको पालिका घोषणा

न्युज डेस्क

मन्त्री यादवले गरे कलैया ८ मा खानेपानी आयोजनाको उद्घाटन

न्युज डेस्क

मिस्टर नेसनल २०२५ मा अजहर आलमको दोहोरो विजयी यात्रा

न्युज डेस्क
SQL requests:215. Generation time:6.898 sec. Memory consumption:82.49 mb