31 C
Birgunj
16 May 2025
KALIKATIMES.COM

पोखरीयामा श्री चण्डी महायज्ञ सुरु, नगर प्रमुख राैनियारले गरे उद्घाटन

वीरगंज । पर्साको पोखरीया नगरपालिका वडा नम्बर ६ श्रीसियामा चैत्र १२ गते देखी शुरु हुने ९ दिने श्री चण्डी महायज्ञको आज एक कार्यक्रमका बिच नगरप्रमुख दिपनारायण रौनियारले झण्डा रोहन गरी उद्घाटन गर्नु भएको छ ।

वडा नं. ६ का वडाध्यक्ष सियानन्द चौहानको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं. ४ का वडाध्यक्ष लक्ष्मण साह, नेपाली कांग्रेसका युवा नेता श्रीकिसुन चौहान लगायत श्रीसियावासीहरुको सहभागीता रहेको थियो ।

बाजागाजा, ढोलतासा, झण्डा र लठीफाठा सहित निस्केको जुलुस गाउँ परिक्रमा गरी श्रीसिया गाउँको कालिकामाई मंन्दिरमा पुगेपछि पोखरीया नगरपालिकाका प्रमुख दिपनारायण रौनियारले झण्डा गाडी शुभारम्भ गरेका थिए ।

आज देखी श्रीसिया गाउँवासी माछा, मासु नखाने र गाउँमै मांसहारी खाना नबन्ने स्थानिय भगवान दास तात्वाले बताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा ‘देवी’ वृत्तचित्रको विशेष प्रदर्शनी सम्पन्न

न्युज डेस्क

नेशनल मेडिकल कलेजद्वारा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न, २०८ जनाले गराए स्वास्थ्य परीक्षण

न्युज डेस्क

वीरगंजमा तनाव व्यवस्थापन कार्यक्रम सम्पन्न

कालिका टाईम्स
SQL requests:216. Generation time:6.208 sec. Memory consumption:82.47 mb