37.5 C
Birgunj
12 May 2025
KALIKATIMES.COM

कालिकामाईमा सडक विस्तारकाे लागि भत्काइएकाे घरकाे छत ढल्दा २ जना घाइते

पर्सा । पर्साकाे कालिकामाई गाउँपालिका वडा नं. ३ हरिहरपुरमा सडक विस्तारकाे लागि भत्काइएकाे घरकाे छत ढल्दा २ जना घाइते भएका छन् ।

स्थानिय ५० बर्षिय तेजा राउत कुर्मी र २५ बर्षिय दिपक राउत कुर्मी गम्भिर घाइते भएका हुन् । घाइते दुबै जना बुवा छाेरा हुन् ।

गाउँपालिकाद्वारा सडक विस्तारकाे लागि ३ दिन अगाडी डाेजरले भत्काइएकाे डा. रामाशंकर राउतकाे वाकी रहेकाे घरकाे छत ढल्दा दुबै जना घाइते भएका हुन् । घाइते दुबै जना वाकी रहेकाे घर हटाउदै थिए ।

घाइते दुबै जनालाई उपचारकाे लागि एमबुलेन्स मार्फत वीरगंज लगिएकाे स्थानियहरुले वताएका छन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

बुद्ध जयन्तीको अवसरमा भिस्वा डाँडामा सरसफाई

कालिका टाईम्स

प्रेस सेन्टर पर्साद्वारा सिडिओलाई ज्ञापन

कालिका टाईम्स

नयाँ लुगा किनिदिने प्रलोभनमा पारी नाबालिकालाई यौनधन्दामा लगाउने महिला वीरगंजबाट पक्राउ

कालिका टाईम्स
SQL requests:214. Generation time:5.023 sec. Memory consumption:82.48 mb