41.4 C
Birgunj
12 May 2025
KALIKATIMES.COM

डेन्टल केयर किल्निकको प्रथम बार्षिकोत्सव सम्पन्न

वीरगंज । स्माइल डेन्टल केयर किल्निक वीरगंजले एक कार्यक्रमको आयोजना गरी आफ्नो प्रथम बार्षिकोत्सव मनाएको छ । वीरगंज लिंक रोड स्थित रहेको किल्निकमा भएको कार्यक्रममा बार्षिकोत्सवको अवसरमा केक समेत काटिएको थियो ।

कल्निकका संचालक समेत रहेका डा. अमिर आलमको अध्यक्षतामा भएको कार्यक्रममा डा. ज्वाला नेपाल, डा. एमडी राजा, डा. असदग हुसेन, प्रेस संगठन नेपालका केन्द्रिय सदस्य बृजलाल पासवान लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

बुद्ध जयन्तीको अवसरमा भिस्वा डाँडामा सरसफाई

कालिका टाईम्स

प्रेस सेन्टर पर्साद्वारा सिडिओलाई ज्ञापन

कालिका टाईम्स

नयाँ लुगा किनिदिने प्रलोभनमा पारी नाबालिकालाई यौनधन्दामा लगाउने महिला वीरगंजबाट पक्राउ

कालिका टाईम्स
SQL requests:214. Generation time:7.405 sec. Memory consumption:82.46 mb