41.4 C
Birgunj
12 May 2025
KALIKATIMES.COM

भेडिहारीमा साँस्कृतिक कार्यक्रम सम्पन्न

वीरगंज । सरस्वती पुजाकाे अवसरमा पर्साकाे कालिकामाई गाउँपालिका वडा नं. २ स्थित रहेकाे कालिका एकडेमी बाेर्डिङ्ग स्कुलमा शनिबार साँस्कृतिक कार्यक्रम सम्पन्न भएकाे छ ।

विद्यालय प्राङ्गणमा भएका कार्यक्रममा विद्यालयमा अध्ययनरत छात्र/छात्राहरुले गित, नृत्य तथा चेतना मूलक नाटक प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रस्तुती राख्ने सबैलाई पुरस्कार समेत वितरण गरिएकाे थियाे ।

विद्यालयका प्रिन्सपल जय प्रकाश चाैरसियाकाे सभापतित्वमा भएकाे कार्यक्रममा विद्यालयका निर्देशक राज कुमार चाैरसिया, विद्यालय व्यवस्थापन समितिका सदस्य सन्दिप चाैहान, राजिव पाण्डे लगायत विद्यार्थी र अभिभावक सहभागिता रहेकाे थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

बुद्ध जयन्तीको अवसरमा भिस्वा डाँडामा सरसफाई

कालिका टाईम्स

प्रेस सेन्टर पर्साद्वारा सिडिओलाई ज्ञापन

कालिका टाईम्स

नयाँ लुगा किनिदिने प्रलोभनमा पारी नाबालिकालाई यौनधन्दामा लगाउने महिला वीरगंजबाट पक्राउ

कालिका टाईम्स
SQL requests:214. Generation time:6.964 sec. Memory consumption:82.46 mb