35.2 C
Birgunj
12 May 2025
KALIKATIMES.COM

दिब्य कन्या मावि बिरन्चीबर्वाका छात्राहरुलाई साइकल

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर ५ बिरन्चीवर्वामा रहेको दिब्य कन्या माबिमा आज एक समारोहका बिच छात्राहरुलाई साईकल बितरण गरिएको छ ।

मुख्यमन्त्री “बेटि पढाउ बेटी बचाउ” अभियान अन्तर्गत  ७५ थान साईकल बितरण गरिएको समाजवादी पार्टी बिरन्चीवर्वाका नेता जयनारायण पटेलले बताए ।

बिधालय ब्यवस्थापन समितीका अध्यक्ष सन्त पटेलको अध्यक्षतामा भएको साईकल बितरण कार्यक्रममा कक्षा १०, ११ र १२ का छात्राहरुलाई साईकल बितरण गरिएको हो ।

साे कार्यक्रममा प्रध्यानाध्यापक रामयतन प्रसाद, शिक्षक राहुल साह, तपसी साह, शिक्षिका राजकुमारी गुप्ता  लगायतकाले शुभकामना मन्तब्य राखेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

कलैया उपमहानगरपालिका ‘पूर्ण खोप सुनिश्चितता’ भएको पालिका घोषणा

न्युज डेस्क

मन्त्री यादवले गरे कलैया ८ मा खानेपानी आयोजनाको उद्घाटन

न्युज डेस्क

मिस्टर नेसनल २०२५ मा अजहर आलमको दोहोरो विजयी यात्रा

न्युज डेस्क
SQL requests:215. Generation time:7.226 sec. Memory consumption:82.48 mb