Date
बिहि, जेष्ठ २२, २०८२
Thu, June 5, 2025

पर्साका सीडीयाे कार्कीकाे सरुवा, तामाङ आउदै

वीरगंज । गृह मन्त्रालयले पर्साका प्रमुख र सहायक जिल्ला अधिकारी (सीडीओ) को सरुवा गरेको छ । प्रजिअ विष्णुकुमार कार्कीलाई गृह मन्त्रालय र सहायक प्रजिअ ललितकुमार बस्नेतलाई ललितपुर जिल्ला प्रशासन  कार्यालयमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाका अनुसार पर्साका नयाँ प्रजिअमा अस्मान तामाङलाई पठाइएको छ । उनी हाल धादिङको प्रमुख जिल्ला अधिकारी थिए । यस्तै सहायक प्रमुख जिल्ला अधिकारीमा मुस्ताङका वेद अर्याललाई पठाइएको छ ।

थप समाचार

थप समाचार

नेशनल मेडिकल कलेज र वीरगंजका १३ वटा वडा बिच स्वास्थ्य सम्झौता

वीरगंज । वीरगंज महानगरपालिकाकाे भेडियाही स्थित नेशनल मेडिकल कलेज र वीरगंज महानगरपालिकाका १३ वटा वडाबीच जनमैत्री स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले एक ऐतिहासिक सम्झौता...

जातीय छुवाछुत अन्त्यकाे लागि शिक्षा र सिप जरुरी छ : बरिष्ठ उपाध्यक्ष पाण्डे

वीरगंज । जातिय भेदभाव तथा छुवाछुत अन्त्यको लागि शिक्षा र सीप जरुरी रहेकाे नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले वताएका छन् ।...

वीरगंज ‘हीट स्ट्रोक’ सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न

वीरगंज । गर्मीको बढ्दो प्रभावलाई मध्यनजर गर्दै रोटरी क्लब अफ बिरगंज मेट्रोपोलिसको आयोजनामा “हीट स्ट्रोक: लक्षण, व्यवस्थापन र रोकथाम” विषयमा एकदिने जनचेतनामूलक कार्यक्रम आज...