Date
शनि, जेष्ठ २४, २०८२
Sat, June 7, 2025

पर्सामा करेन्ट लागेर एक युवकको मृत्यु

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकाको वडा नं. १ पाण्डेपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । स्थानिय बर्ष २५ का असरत राउत गद्दीको बिधुत करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरिक्षक चन्द्र सिंहले वताए ।

गद्दीको आफ्नै घरमा बिग्रेको बिधुत लाइन बनाउने क्रममा करेन्ट लागेर बुधबार मृत्यु भएको हो । मृतक गद्दीको शव पोष्ट मार्डमको लागि नारायणी अस्पताल वीरगंजमा पठाइएको प्रहरी निरिक्षक सिंहले जानकारी गराए ।

थप समाचार

थप समाचार

पकहाँ मैनपुरमा आगलागी, चार घरगोठ जलेर नष्ट

वीरगंज । पर्साको पकहाँ मैनपुर गाउँपालिका वडा नम्बर ४ खेस्राहामा शुक्रबार बिहान भएको भीषण आगलागीबाट चार वटा घरगोठ पूर्णरूपमा जलेर नष्ट भएका छन् ।...

वीरगंजमा अव्यवस्थित तार हटाउने अभियान सुरु

वीरगंज । वीरगञ्ज महानगरपालिका–१६ स्थित रजत जयन्ती चौकदेखि मितेरी पुलसम्म झुण्डिएका अव्यवस्थित तारहरू हटाउने कार्य सफलतापूर्वक सम्पन्न भएको छ। नेपाल दूरसञ्चार कम्पनी, नेपाल विद्युत...

‘प्याब्सन स्मार्ट माइण्ड्स हाजिरी जवाफ प्रतियोगिता सम्पन्न, मुनलाईट स्कुल प्रथम

वीरगंज । प्याब्सनमा आबद्ध वीरगंजका २६ विद्यालयका कक्षा ८, ९ र १० का विद्यार्थीबीच आयोजित ‘प्याब्सन स्मार्ट माइण्ड्स हाजिरी जवाफ प्रतियोगिता २०८१’ भव्य रूपमा...