KALIKATIMES.COM

उपत्यकाका नदीको छेउमा नजान आह्वान

५ असोज, काठमाडौं । मेलम्चीको पानी वितरणका लागि बिच्छ्याइएको पाइप सफा गरेको फोहर पानीले उपत्यकाका नदीको सतह बढ्ने भएकाले किनारमा नजान आह्वान गरिएको छ ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले पत्रकार सम्मेलन गरी बालबालिका तथा चौपायालाई पनि नदी किनारमा नपठाउन अनुरोध गरिएको हो । पाइप सफा गरेको पानी वाग्मती, रुद्रमती, विष्णुमती, मनोहरालगायत उपत्यकाका नदीमा पठाउने व्यवस्था मिलाइएको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

रोटरी क्लबको कार्यक्रममा ३६ जनाद्वारा रक्तदान

कालिका टाईम्स

सिम्रौनगढका तत्कालीन निमित्त प्रप्रअसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

कालिका टाईम्स

वीरगंजमा भ्रष्टचार विरुद्ध प्रदर्शन

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:186. Generation time:2.286 sec. Memory consumption:72.14 mb
Send this to a friend