KALIKATIMES.COM

Tag : #पत्रकार

समाचार स्थानिय

प्रहरीको दादागिरी, रिपोर्टिङ गर्न गएका पत्रकारमाथि नै लाठीचार्ज

कालिका टाईम्स
वीरगन्ज । वीरगन्जमा प्रहरी गुण्डागर्दी शैलीमा पत्रकारलाई नियन्त्रणमा लिई निर्घात कुटपिट गर्दै दुव्र्यवहार गरेको छ । पत्रकार जाकिर हुसैनलाई वीरगन्जको रानीघाटबाट कुटपिट गरी दुव्र्यवहार गर्दै...
समाचार स्थानिय

“पत्र-पत्रिका सम्पादक समाज पर्सा” प्रति समाजका दुई सदस्य कै आपती

कालिका टाईम्स
वीरगंज ।  वीरगंजबाट प्रकाशित दैनिक पत्र-पत्रिकाका सम्पादकहरुको भेलाबाट “दैनिक पत्र-पत्रिका सम्पादक समाज पर्सा” गठन भएको भनिएको प्रति समाज कै दुई सदस्यले आपती जनाएका छन् ।...
समाचार स्थानिय

पत्रकार गाैतमलाई मातृ शाेक

कालिका टाईम्स
वीरगंज । वीरगंजबाट प्रकाशित सर्व राष्ट्रिय दैनिकका प्रकाशक एवं सम्पादक महेश चन्द्र गाैतमलाई मातृ शाेक परेकाे छ । वीरगंज ४ विर्ता निवासी पत्रकार गाैतमकी ८५...
राजनीति समाचार

पत्रकारिता नभए देश बेच्न पनि बेर लाग्दैन : सांंसद यादव

शम्भु कुमार सुमन
वीरगंज । वीरगंज न्यूज २४ दैनिककाे प्रथम बार्षिकाेत्सवकाे अवसरमा आयाेजित समाराेहलाई सम्बाेधन गर्दै प्रतिनिधि सभा सदस्य (सांसद) प्रदिप यादवले पत्रिका नभए देश बेच्न पनि बेर...
समाचार स्थानिय

पर्दाफासकाे नवौं वार्षिकाेत्सव, जिम्मेवार र जवाफदेही पत्रकारिता गर्नुपर्छ : चाैलागाई

कालिका टाईम्स
वीरगंज । वीरगंजबाट प्रकासित पर्दाफास दैनिक पत्रिकाकाे नवौं वार्षिकाेत्सव आज सम्पन्न भएकाे छ । पत्रिकाकाे वार्षिकाेत्सवकाे अवसरमा आयाेजित समाराेहलाई सम्बाेधन गर्दै प्रेस काउन्सिल नेपालका सदस्य...
समाचार समाज

महासंघकाे सदस्याकाे लागि परेकाे दरखास्त फारम समितिलाई बुझाइयाे

कालिका टाईम्स
वीरगंज । नेपाल पत्रकार महासंघकाे सदस्यताकाे लागि भरिएकाे फारम आज सदस्यता वितरण तथा सुद्धिकरण समितिलाई बुझाइएकाे छ । महासंघकाे पर्सा शाखामा न्याँ सदस्यताकाे लागि परेकाे...
समाचार समाज

वीरगंजमा अधारभुत फोटो पत्रकारिता तालिम आयोजना हुने

कालिका टाईम्स
वीरगंज । नेपाल फोटो पत्रकार महासंघ पर्सा शाखाको बैठक शनिबार सम्पन्न भएको छ । पत्रकार महासंघ पर्साका सभाहलमा  बसेको बैठकले आउदो फागुन १६,१७ र १८...
समाचार समाज

प्रेस संगठन प्रदेश २ काे कमिटी विस्तार, पर्साबाट १५ जना पर्न सफल

कालिका टाईम्स
वीरगंज । प्रेस संगठ नेपाल प्रदेश २ काे कमिटी विस्तार भएकाे छ । हिरालाल चाैधरी संयाेज रहेकाे प्रदेश कमिटी ७३ सदस्यीय  विस्तार भएकाे हाे ।...
समाचार समाज

राष्ट्रिय दलित पत्रकार संघ पर्सा गठन

कालिका टाईम्स
वीरगंज । राष्ट्रिय दलित पत्रकार संघ नेपाल पर्साकाे जिल्ला कार्य समिति आज गठन भएकाे छ । “लोकतन्त्रको मूल आधार, सामान सहभागिता र विभेदमुक्त समाज अभिव्यक्ति...
समाचार समाज

स्व. विजय प्रकाश विनकाे श्रद्धाञ्जली सभा सम्पन्न

शम्भु कुमार सुमन
वीरगंज । भाेजपुरीका वरिष्ठ पत्रकार एवं कवि  स्व. विजय प्रकाश विनकाे श्रद्धाञ्जली सभा आज सम्पन्न भएकाे छ । वीरगंज मुर्ली स्थित रहेकाे नेपाल पत्रकार महासंघ पर्साकाे...
SQL requests:172. Generation time:1.828 sec. Memory consumption:16.76 mb