वीरगंज । बाराकाे परवानिपुर गाउँपालिका वडा नं. ३ लिपनीमा आज क्रिकेट प्रतियाेगिता सम्पन्न भएकाे छ । प्रतियाेगितामा सिनियर टिमलाई हराउदै जुनियर टिम विजयी भएकाे छ ।
टस जितेर ब्याटिङ गरेकाे सिनियर टिमले जुनियर टिमलाई १६ ओभर खेल्दै सबै विकेटकाे नाेक्सानीमा एक सय ६ रनकाे टार्जेट दिएकाे थियाे । जवाफी ब्याटिङमा उत्रकाे जुनियर टिमले १३ भाेभर ५ बलमा १ विकेटकाे नाेक्सानीमा जित्न सफल भएकाे थियाे ।
प्रतियाेगितामा सिनियर टिमबाट सबैभन्दा बलराम सराफले ५३ रन बनाएका थिए भने जुनियर टिमबाट बढी रन टिमका कप्तान प्रेम यादवले ४० रन बनाएका थिए ।
योगेन्द्र साह सोनारकाे प्रमुख अतिथ्यतामा भएकाे प्रतियाेगितामा पुन्यदेव प्रसाद यादव लगायतकाे सहभािगता रहेकाे थियाे ।