KALIKATIMES.COM

७ वटै प्रदेशमा सबभन्दा भ्रष्ट प्रदेश २ सरकार : प्रदेश सांसद साह (भिडियो)

प्रदेश सांसद राजेशवर साहले प्रदेश नं. २ को अवस्था ७ वटै प्रदेशमा खत्म रहेको वताएका छन । वीरगंजमा आयोजित नेपाली कांग्रेस क्षेत्र नं. २ पर्साको क्षेत्रिय भेला तथा शुभकामना आदानप्रदान कार्यक्रममा वोल्दै सांसद साहले सबभन्दा भ्रष्ट प्रदेश २ सरकार भएको वताएका हुन ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

बारामा नियमित चेकजाँचकाे क्रममा एकैदिन २४७ सवारी साधनलाई कारवाही

कालिका टाईम्स

मालवाहक ट्याक्टर र पिकअप पक्राउ

कालिका टाईम्स

सिर्सियामा माेटरसाइकल दुर्घटना हुँदा एक जनाकाे ज्यान गयाे, ३ घाइते

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:190. Generation time:3.223 sec. Memory consumption:72.38 mb
Send this to a friend