KALIKATIMES.COM

नेपाली काङ्ग्रेसको टोल समिती गठन

kalikatimes

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर १ पिडारीगुठीमा आज एक समारोहका बिच नेपाली कांग्रेसको २१ सदस्यी टोल समिती गठन भएको छ । वडा कमिटीका अध्यक्ष शंकर साहको सभापतित्वमा र क्षेत्र नम्बर ४ का सचिव तथा ४ को क का सभापति श्रीकान्त यादवको प्रमुख आतिथ्यमा भएको भेलाले हिरा गिरीको संयोकत्वमा २१ सदस्यी समती गठन गरेको हो ।

जसको उपाध्यक्षमा लक्ष्मण उप्रेती, कोषाध्यक्षमा एकबाली साह, सचिवमा नन्दलाल राम, रतन राम, सहसचिवमा जोखन राम, सदस्यहरुमा लखु साह, मुखलाल पटेल, भीखम पटेल, धनिलाल पटेल लगायत रहेका छन । कार्यक्रममा उमेश उप्रेती, लक्ष्मी साह लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

ई रिक्साकाे ठक्करबाट गम्भिर घाइते साइकल यात्रुकाे मृत्यु

कालिका टाईम्स

जनमत पार्टी पर्साकाे जनवर्गीय संगठनकाे जिम्मेवारी बाँडफाड

कालिका टाईम्स

राेट्याक्ट क्लबद्वारा कलैया अस्पताललाई स्वास्थ्य उपकरण सहयाेग

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:186. Generation time:4.125 sec. Memory consumption:71.94 mb
Send this to a friend