KALIKATIMES.COM

१० महिला सहित ६४ जनाद्वारा रक्तदान

वीरगंज, १२ माघ ।
वीरगंज विर्ता स्थित रहेको सुर्या हस्पिटलले शनिबार आयोजना गरेको रक्तदान कार्यक्रममा १० महिला सहित ६४ जनाले रक्तदान गरेका छन । हस्पिटलले आफ्नो प्रथम बार्षिकोत्सवको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ६४ जनाले रक्तदान गरेको रक्त सन्चार केन्द्र वीरगंजका प्रमुख सौरभ राज पाण्डेले वताए ।

डा. सरोज कुमार सिन्हाको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा रन्जित साह कानु, रमेश कुमार, विकेश कुमार यादव, राज कुमार साह, राज राउत, मनि कुमार गुप्ता, सुनिल पटेल, मन्दिप कुमार खड्का, पवन कुमार साह लगायतकाले रक्तदान गरेका छन ।

रक्त सन्चार केन्द्रकी दिल माया घिमिरे नेतृत्वको प्राबिधिकहरुको टोलि रक्तदान कार्यक्रममा प्राबिधिक सहयोग गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

सशस्त्र प्रहरीद्वारा १३ लाख बराबरको भन्सार छलिका सामान बरामद

कालिका टाईम्स

बिन्दबासिनीमा १६ जना नयाँ शिक्षकको पदस्थापन

कालिका टाईम्स

टि-१० क्रिकेट लिग : उदघाटन खेलमा वीरगंज महानगर विजयी

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:192. Generation time:3.115 sec. Memory consumption:72.05 mb
Send this to a friend