KALIKATIMES.COM

सखुवा प्रसाैनीकाे ५२ कराेड १२ लाख बराबरकाे निति तथा कार्यक्रम प्रस्तुत 

वीरगंज । पर्साकाे सखुवा प्रसाैनी गाउँपालिकाकाे पांचाै गाउँ सभा सम्पन्न भएकाे छ । गाउँ सभाद्वारा पारित चालु आर्थिक बर्ष २०७७/०७८ काे ५२ कराेड १२ लाख ११ हजार ९ सय बराबरकाे निति तथा कार्यक्रम प्रस्तुत गरिएकाे छ ।

गाउँपालिका अध्यक्ष प्रदिप जयसवालकाे अध्यक्षतामा भएकाे गाउँ सभामा उपाध्यक्ष फुलमती देवी चाैधरीले चालु आर्थिक बर्षकाे निति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन ।

उनले संघिय सरकारकाे शसर्त अनुदान १९ कराेड ३८ लाख, समपुरक अनुदान १९ कराेड ३८ लाख, ८ कराेड, समानिकरण अनुदान ११ कराेड ४० लाख, प्रदेश सरकारकाे बिशेष अनुदान ३० लाख, शसर्त अनुदान ८० लाख, समानिकरण अनुदान ७१ लाख ६३ हजार रहेकाे जानकारी गराइन ।  

गाउँ सभाले कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर निति तथा कार्यक्रम तय गरेकाे प्रमुख प्रशासकिय अधिकृत संदेश यादवले वताए । सभाले वडा नं. १, २ मा एक-एक कराेड र वडा नं. ३, ४, ५ र ६ मा ८५-८५ लाख बजेेट छुट्याएकाे उनले जानकारी गराए ।  

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

विवाह स्थलबाट पक्राउ परेका बेहुलासहित पांचै जना ३ लाख ७५ हजार धराैटी बुझाएर रिहा

कालिका टाईम्स

पढन गएका बिद्यार्थीलाई काममा लगाउँदा महुवनमा एक बालक घाइते

कालिका टाईम्स

पूर्वमन्त्री रिजालद्वारा जगरनाथपुरको धरमपुरमा स्वास्थ्य चौकी र नालाकाे शिलान्यास

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:190. Generation time:3.795 sec. Memory consumption:72.32 mb
Send this to a friend