KALIKATIMES.COM

युवा संघको संगठन निर्माण अभियान तिब्र

वीरगंज । नेकपा एकीकृत समाजबादी पार्टी निकटको युवा संघ नेपाल, पर्साले संगठन निर्माण कार्यलाई तिब्रता दिएको छ । युवा संघ नेपालले आजै वीरगंज महानगरपालिकाे वडा नं. – १२ र १४ को कमिटी गठन गरेको छ ।

वडा नं. १२ मा अरबिन्द कुमार गुप्ताको अध्यक्षतामा २१ सदस्यीय युवा संघकाे वडा कमिटी गठन भएकाे छ । जसको उपाध्यक्षमा संदेश ठाकुर, प्रवीण तिवारी, सचीवमा स्वागत पासवान र सदस्यमा क्रमश पपु कुमार साह, अमित गिरी लगायतका रहेका छन् ।

त्यस्तै, वडा नं. १४ मा प्रताप पटेलको अध्यक्षतामा ११ सदस्यीय कमिटी गठन गरेको छ ।

उक्त कमिटी गठन र भेला कार्यक्रमहरुमा युवा संघ नेपालका कन्द्रिय सदस्य एवम् पर्सा जिल्ला इन्चार्ज अनिल पटेल, केन्द्रिय सदस्य संजू चौधरी, राजकुमार सर्राफ, युवा नेता अली अंसारी लगायतको उपस्थित रहेको थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

विवाह स्थलबाट पक्राउ परेका बेहुलासहित पांचै जना ३ लाख ७५ हजार धराैटी बुझाएर रिहा

कालिका टाईम्स

पढन गएका बिद्यार्थीलाई काममा लगाउँदा महुवनमा एक बालक घाइते

कालिका टाईम्स

पूर्वमन्त्री रिजालद्वारा जगरनाथपुरको धरमपुरमा स्वास्थ्य चौकी र नालाकाे शिलान्यास

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:186. Generation time:3.981 sec. Memory consumption:71.96 mb
Send this to a friend