KALIKATIMES.COM

इन्जिनियर एशोसियसनका ५५ जना इन्जिनियर समाजमा प्रवेश

वीरगंज । नेपाल कम्युनिष्ट पार्टी निकट नेपाल इन्जिनियर एशोसियसनका ५५ जनाले जनता समाजवादी पार्टी निकट नेपाल इन्जिनियर समाजमा प्रवेश गरेका छन् ।

वीरगञ्जमा नेपाल इन्जिनियरीङ्ग समाज जिल्ला कार्यसमिति पर्सा र बाराको आयोजनामा भएको कार्यक्रममा एशोसियसनका प्रदेश अध्यक्ष राजेश राय यादबसहित ५५ जनाले प्रवेश गरेका जसपा पर्साका सचिव तबरेज अहमदले जानकारी दिए ।

समाजका केन्द्रिय सल्लाहकार हरीशंकर साहको सभापतित्व र जसपा पर्साका अधयक्ष रामनरेश यादबकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा पूर्व सांसद इन्जिनियर आत्माराम साह, बौद्धिक पेशाकर्मी प्रदेश नं. २ का अध्यक्ष बिजय यादब, जसपा पर्साका सचिब तबरेज अहमद, नेपाल इन्जिनियर समाजका केन्द्रिय सचिब रबी कुमार पटेल, श्यामबाबु गुप्ता, शशीभुषण साह, समाजका प्रदेश उपाध्यक्ष सुजित साह, जसपाका नेता पन्नालाल साह लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

विवाह स्थलबाट पक्राउ परेका बेहुलासहित पांचै जना ३ लाख ७५ हजार धराैटी बुझाएर रिहा

कालिका टाईम्स

पढन गएका बिद्यार्थीलाई काममा लगाउँदा महुवनमा एक बालक घाइते

कालिका टाईम्स

पूर्वमन्त्री रिजालद्वारा जगरनाथपुरको धरमपुरमा स्वास्थ्य चौकी र नालाकाे शिलान्यास

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:186. Generation time:3.761 sec. Memory consumption:72 mb
Send this to a friend