KALIKATIMES.COM
समाचार स्थानिय

पाेखरिया अस्पतालबाट कम्पयुटर चाेरी

kalikatimes

वीरगंज । पोखरीया अस्पतालबाट एक थान कम्पयुटर चोरी भएको छ । स्वास्थ्य शाखाको कोठाबाट ताला लागेकै अवस्थामा कम्पयुटर चोरी भएको हो ।

२ जना कर्मचारी बस्ने कोठाबाट चोरी भएको कम्पयुटर अस्पतालकै कर्मचारीहरुको मिलोमतोमा भएको हुनसक्ने स्थानियवासीहरु बताएका छन ।

सम्बन्धित समाचार

पर्साकाे अनिरुद्धकाे शव मकवानपुरमा फेला, हत्या गरेर फालिएकाे आशंका

शम्भु कुमार सुमन

गाउँपालिकाकाे तथ्याँक व्यवस्थित गर्न आइटी सामग्री 

कालिका टाईम्स

वीरगंज २७ मा नेकपाकाे वडा भेला सम्पन्न

कालिका टाईम्स
SQL requests:190. Generation time:0.539 sec. Memory consumption:14.42 mb