स्वास्थ्य
चिसो मौसममा खानैपर्ने खानेकुरा
चिसो मौसममा हाम्रो शरीरको पाचन प्रक्रिया सुस्त हुन्छ । पानी कम पिउने कारण शरीर पनि सुख्खा हुन्छ । यस्तो अवस्थामा बिरामी हुने सम्भावना बढी हुन्छ...
खानपिनमा जोड्नुस यस्ता चिज, चिसोमा पनि मोटोपना घटाउछ
चिसो मौसममा हामीलाई धेरै भोक लाग्छ त्यसैले खानपिनको मात्रा थोरै बढ्ने गर्छ । धेरै खाँदा र क्रियाकलाप कम हुँदा चिसो मौसममा थुप्रै मानिस मोटोपनको शिकार...
बलिउड अभिनेत्री तनीषा कोरोना संक्रमित
अभिनेत्री तनीषा मुखर्जी कोरोना संक्रमित भएकी छन् । आफु कोरोना संक्रमित भएको उनले सामाजिक सञ्जालमार्फत जानकारी गराएकी हुन् । ‘मलाई ‘कोभिड १९’ को संक्रमण भेटिएको छ’...
कोरोनाको नयाँ भेरियण्ट ‘ओमिक्रोन’ भेटिएपछि बेलायतमा थप प्रतिबन्धको घोषणा
लण्डन- हालै अफ्रिकामा भेटिएको भनिएको कोरोना भाइरसको नयाँ भेरियण्ट ओमिक्रोन भेटिएपछि बेलायतले थप प्रतिबन्धहरुको घोषणा गरेको छ। प्राप्त समाचारहरुमा बेलायतले अहिलेको भन्दा थप कडा प्रतिबन्धहरुको घोषणा...
बहुदरमाई नगरपालिकाद्वारा काेराेना कहरमा खटिने स्वास्थ्कर्मी सम्मानित
वीरगंज । बहुदरमाई नगरपालिकामा काेराेना भाइरस (काेभिड १९) संक्रमण, राेकथाम तथा नियन्त्रणमा स्वास्थ्यकर्मीकाे भुमिका विषयक अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न भएकाे छ । नगरपालिकाकाे वडा...
एल.एस. न्यूरो अस्पताल उपचारको नाममा सर्बसाधारणलाई ठग्दै
वीरगन्ज । वीरगन्जमा विरामी उपचारको नाममा निजी अस्पतालले लुटतन्त्र मच्चाएका छन् । उपचारका लागि आएका विरामीहरुसँग मनोमानी ढँगबाट रकम असुली गरि रहेका छन् । कोरोना...
वीरगंजमा आयुर्वेद अस्पताल खुल्याे, मेयर सरावगीले गरे उद्घाटन
वीरगंज । वीरगंजकाे घडिअर्वास्थित सात्विक आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र संचालनमा आएकाे छ । आयुर्वेद अस्पतालकाे बिहिबार एक कार्यक्रमकाे बिच वीरगंज महानगरपालिकाका मेयर विजय कुमार...
औषधि उत्पादक संघद्धाराद्वारा चिकित्सकलाई ज्याकेट
वीरगंज । नेपाल औषधि उत्पादक संघ केन्द्रिय समितिले बुधवार नेपाल चिकित्सक संघ पर्सा शाखालाई डाक्टर लेखिएको ज्याकेट प्रदान गरेको छ । नेपाल चिकित्सक संघ केन्द्रीय...
लकडाउनलाई मध्यनजर गरी वयाेधाले सुरु गर्याे अनलाईन ओपिडि सेवा
वीरगंज । नरायणी वयाेधा हस्पिटल वीरगंजले अनलाइन ओपिडी सेवा संचालनमा ल्याएकाे छ । बिश्वभरी महामारीकाे रुपमा फैलिएकाे काेराेना भाइरस (काेभिड १९) संक्रमण राेकथाम तथा नियन्त्रणकाे...