14 May 2025
KALIKATIMES.COM

शिक्षा

शिक्षासमाचार

वीरगंज महानगरले कक्षा ८ को परीक्षा एकिकृत परीक्षा प्रणाली मार्फत लिदै

कालिका टाईम्स
वीरगंज । वीरगंज महानगरपालिकाले यस वर्षबाट एकिकृत परीक्षा प्रणालीमार्फत आधारभूत तह कक्षा ८ को अन्तिम परीक्षा लिने भएको छ । चैत १५ गतेदेखि सुरु हुने...
शिक्षासमाचार

मिनिल्याण्ड स्कुलकाे ४० औं बार्षिकाेत्सव भव्य रुपमा सम्पन्न

कालिका टाईम्स
वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. ८ पानीटंकीमा रहेकाे मिनिल्याणड इंगलिश सकेन्डरी स्कुलकाे ४० औं बार्षिकाेत्सव कार्यक्रम बुधबार भव्य रुपमा सम्पन्न भएकाे छ । विद्यालय...
शिक्षासमाचार

माउन्ट मकालु स्कुलको बार्षिकाेत्सव तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

कालिका टाईम्स
वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. १० अशाेकबाटिकामा रहेकाे माउन्ट मकालु इङलिस बोडिङ्ग स्कुलको २७ औं वार्षिकोत्स तथा सांस्कृति कार्यक्रम आइतबार भब्य रुपमा सम्पन्न भएको...
शिक्षासमाचार

वीरगंज कलेजले खाना तथा सांस्कृतिक मेलाको आयोजना गर्ने

कालिका टाईम्स
वीरगंज । वीरगंज कलेजले फागुन १८ र १९ गते खाना तथा सांस्कृतिक मेलाको आयोजना गर्ने भएको छ । कलेजले विद्यार्थीहरुका लागि रात्री बजारको अवधारणा अनुरुप...
शिक्षासमाचार

वीरगंजलाई शैक्षिक हब बनाउन सबैले सहकार्य गरौँ : मेयर सिंह

कालिका टाईम्स
वीरगंज । वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बैभव वीरगंजका लागि शैक्षिक क्षेत्रको सुदृढीकरण अपरिहार्य रहेको बताएका छन् । वीरगंजस्थित गौतम माद्यामिक विद्यालयकाे ४७ औँ वार्षिकोत्सवकाे...
शिक्षासमाचार

चिल्ड्रेन ग्राडेन स्कुलकाे पांचाै बार्षिकाेत्सव तथा नमांकन कार्यक्रम सम्पन्न

कालिका टाईम्स
वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. ७ कुमाल्ह टाेलमा रहेकाे चिल्ड्रेन ग्राडेन स्कुलकाे पांचाै बार्षिकाेत्सव तथा नमांकन कार्यक्रम सम्पन्न भएकाे छ ।  वीरगंजस्थित क्लासिक ब्यांकेटमा...
शिक्षासमाचार

शिक्षा बिकास तथा समन्वय इकाई पर्सा दुई महिनादेखि प्रमुख विहिन, सेवा प्रवाह प्रभावित

कालिका टाईम्स
वीरगंज । शिक्षा बिकास तथा समन्वय इकाई पर्सा दुई महिनादेखि प्रमुख विहिन भएकाे छ । इकाई प्रमुख अशाेक राैनियारकाे मंसिर २९ गतेदेखि छिपहरमाई गाउँपालिकाकाे प्रमुख...
शिक्षासमाचार

बिन्दबासिनी गाउँपालिकामा विद्यालय स्तरीय खेलकुद प्रतियोगिता सम्पन्न

कालिका टाईम्स
वीरगंज । पर्साको बिन्दबासिनी गाउँपालिकामा विद्यालय स्तरीय खेलकुद प्रतियोगिताको सम्पन्न भएको छ । ‘स्वास्थ्यको लागि खेल ’ भन्ने नाराका साथ सुरु विद्यालय स्तरीय खेलकुद प्रतियोगिताको...
शिक्षासमाचार

नेशनल मेडिकल कलेज वीरगंजका विद्यार्थीहरु चार दिनदेखि आन्दोलनमा

कालिका टाईम्स
वीरगन्ज । नेशनल मेडिकल कलेज वीरगंजका विद्यार्थीहरु चार दिनदेखि आन्दोलित भएका छन् । चिकित्सा शास्त्र अध्ययन गरेका एमीबीबीएस प्रथम बर्षदेखि एमडी (विशेषज्ञ) सम्मका विद्यार्थीहरु विभिन्न...
शिक्षासमाचार

सेन्ट जेभियर्समा हाजरि जवाफ प्रतियाेगिता सम्पन्न

कालिका टाईम्स
वीरगंज । वीरगंजस्थित सेन्ट जेभियर्स क्लेज शनिबार हाजरि जवाफ प्रतियाेगिता सम्पन्न भएकाे छ । चितवनकाे एमस एकाउन्ट उर्जाडस संस्थाकाे आयाेजना भएकाे प्रतियाेगितामा मिनिलैण्ड क्लेजका पवन...
SQL requests:205. Generation time:6.398 sec. Memory consumption:83.02 mb