KALIKATIMES.COM

Author : प्रणय साह

Avatar
214 Posts - 0 Comments
कालिका टाईम्सका संवाददाता हुन ।
राजनीति समाचार

नेपाली काङ्ग्रेसको टोल समिती गठन

प्रणय साह
वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर १ पिडारीगुठीमा आज एक समारोहका बिच नेपाली कांग्रेसको २१ सदस्यी टोल समिती गठन भएको छ । वडा कमिटीका...
समाचार समाज स्वास्थ्य

६ महिला सहित ४५ जनाले गरे रक्तदान

प्रणय साह
बारा । कलैया सिटी जेसीजद्धारा रक्तदान कार्यक्रम सम्पन्न, ६ जना महिला सहित ४५ जनाले गरे रक्तदान कलैया २३ असोज कलैया सिटी जेसीजको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत...
समाचार स्थानिय

कालिकामाईमा गठित जनसंघर्ष समितीले गापामा बुझायो ज्ञापन

प्रणय साह
वीरगंज । पर्साको कालिकामाई गाउँपालिकाकाे वडा नम्बर २ भेडिहारीमा गठित जनसंघर्ष समितीले बिहिबार गाउँपालिकाको कार्यालयमा संघर्ष समिती दर्ता गराउनुका साथै गाउँको समस्याको बारे प्रमुख प्रशासकिय...
राष्ट्रिय समाचार समाज

आज नवरात्रिको सातौं दिन अर्थात् फूलपाती भित्राइँदै

प्रणय साह
वीरगंज,१८ असोज । देश भरी आज नवरात्रिको सातौं दिन अर्थात् फूलपाती तथा दशैंको खास दिन आजैबाट शुभारम्भ भएको छ । फूलपातीको दिनदेखि सरकारी कार्यालय तथा...
समाचार समाज स्थानिय

एक जना बिधार्थी १ महनिा १५ दिन देखी बेपता

प्रणय साह
बीरगंज १६ असोज । पर्साको कालिकामाई गाउपालिका वडानम्बर २ भेडिहारीका एक जना बिधार्थी १ महनिा १५ दिन देखी बेपता हुदा अहिले सम्म सम्पर्कमा नआएको जनाइएको...
शिक्षा समाचार समाज स्थानिय

दशैँकोमा समेत तलब नपाएको भन्दै शिक्षक आका्रेसित

प्रणय साह
वीरगंज १६ असोज । पर्साको कालिकामाई गाउपालिका वडानम्बर २ भेडिहारीको श्री सुकई साह माध्यमिक बिधालयका ५ जना शिक्षकलाई गाउपालिकाले तलब नदिदा शिक्षकहरु आका्रेसित भएका छन...
खेलकुद भिडियो समाचार समाज

संघलको बिरोध गरेका कारण आफुलाई मेयराथनमा सहभागि गराइएन: खेलाडी मुखिया (भिडियो सहीत)

प्रणय साह
वीरगंज । पर्सा जिल्ला एथलेटिक्स संघले शनिबार वीरगंजमा आयोजना गरेको म्याराथनमा आफन्तलाई जिताउन खेलाडीलाई सहभागि नगराइएको आरोप लागेको छ । एथलेटिक्स खेलाडी प्रिन्स मुखियाले आफन्तलाई...
समाचार समाज

‘हाम्रा छोरी कतिको सुरक्षित’ विषयक वीरगंजमा अन्तरक्रिया समपन्न

प्रणय साह
वीरगंज २६ पर्सा । वीरगंजमा ‘हाम्रा छोरी कतिको सुरक्षित’ भन्ने विषयमा अन्तरक्रिया कार्यक्रम समपन्न भएको छ ।ग्लोबल विजनश क्लेजले आयोजना गरेको कार्यक्रममा सहभागिहरुले छोरी सुरक्षाका...
समाचार समाज स्थानिय

प्राधिकरणका एक कर्मचारी ८० हजार घुस सहित पक्राउ

प्रणय साह
सिरहा । सिरहा शाखाका नेपाल विद्युत प्राधिकरणका एक कर्मचारी ८० हजार घुस सहित पक्राउ परेका छन् । सिरहा शाखा मातहात अन्तर्गतका विष्णुपुरमा कार्यरत छेदी साह...
समाचार समाज

महिला माथि यौन दुव्र्यवहार गरेको अभियोगमा पूर्व सभासद घिसिङ पक्राउ

प्रणय साह
ललितपुर । महिला माथि यौन दुव्र्यवहार गरेको अभियोगमा पूर्व सभासद योगेन्द्र घिसिङ पक्राउ परेका छन् । सार्वजनिक यातायातमा महिला माथि यौन दुव्र्यवहार गरेको अभियोगमा पूर्व...
SQL requests:168. Generation time:0.714 sec. Memory consumption:14.41 mb