KALIKATIMES.COM

छठ ब्रतालुहरुलाई साडी र छ्ठ सामग्री वितरण

वीरगंज । हिन्दू धर्मावलम्बीहरुको महान पर्व छठको अवसरमा जरूरतमंदलाई वीरगंज १३ मुर्लीका नेता रुस्तम शेखले छठ सामग्री वितरण गरेका छन् ।

प्रत्येक बर्ष झै यस बर्ष पनि असहाय, विपन, एकल महिला लगायतका जरूरतमंदलाई युवा नेता शेखले साडी र आटा वितरण गरेका हुन् ।

नेता शेखले वीरगंज महानगरपालिका वडा नम्बर १३ का ५५ जना असहाय, विपिन, एकल महिला लगायत जरूरतमंदलाई साडी र आटा वितरण गरेकाे जानकारी दिए । उनले पर्वमा सहयोग गर्न पाउँदा आफुलाई खुशी लागेकाे बताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पोखरियामा टि२० पाँचौ मेयर कप सुरु, पहिलो खेलमा बिन्दवासिनी एक रनले विजयी

कालिका टाईम्स

पाेखरियामा टि २० पांचाै मेयर कप सुरु, बिन्दवासिनी एक रनले विजयी

कालिका टाईम्स

गोली चलाएर एक करोड फिरौती माग्ने ३ जना पक्राउ

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:187. Generation time:2.838 sec. Memory consumption:70.26 mb
Send this to a friend